एक महिनादेखि स्वास्थ्यचौकी कर्मचारीविहीन
सिमकोट । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं २ रिपस्थित रिप स्वास्थ्यचौकी एक महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । ७ कर्मचारीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा ३ कर्मचारी भए पनि सबै आआफ्ना...