टीआरसी आयोगको पदाधिकारी सिफारिस गर्न सर्च कमिटीको बैठक बस्दै
काठमाडौँ । संक्रममणकालीन न्याय सम्बन्धी आयोगका लागि नाम सिफारिस गर्न गठित समिति (सर्च कमिटी)को बैठक बस्दैछ । सर्च कमिटीका प्रवक्ता खम्बबहादुर खातीका अनुसार बैठक आइतबार साँझ पाँच बजेका लागि बोलाइएको...