२३ फाल्गुन २०८१, शुक्रबार
जन प्रशासन क्याम्पस प्रमुख नियुक्तिका लागि सर्च कमिटी गठन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जन प्रशासन क्याम्पस प्रमुख नियुक्ति सिफारिसका लागि सर्च कमिटी गठन गरिएको छ । व्यवस्थापन संकायका डिन, निमित्त क्याम्पस प्रमुख, क्याम्पस सञ्चालक समिति, विद्यार्थी संगठनहरू लगायतका...