१२ क्याम्पस प्रमुखका लागि ४९ जनाको सर्टलिष्ट सार्वजनिक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत १२ वटा क्याम्पसका प्रमुखको अल्पसूची (सर्टलिष्ट) सार्वजनिक गरिएको छ । आइतबार क्याम्पस प्रमुख छनौट समितिले विभिन्न १२ वटा क्याम्पसका प्रमुखको अल्पसूची सार्वजनिक गरेको हो ।...