प्रस्तावित राजदूत भट्टराईले बुझाउन सकेनन् स्नातकको सर्टिफिकेट
काठमाडौँ । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरवारमा सोमबार बसेको बैठकमा भट्टराईको नाम अस्वीकृत गर्न दुई तिहाइको संख्या नपुगेपछि मंगलबारको...