देउवालाई नियुक्तिको आदेश भए अदालतले राजनीति गरेको ठहरिने छ: महान्यायाधिवक्ता बडाल
काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश दिएमा सर्बाेच्च अदालतले राजनीतिमा हात हालेको ठहरिने बताए । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिरक्षामा बहस गरेका उनले...