महन्थ ठाकुरले भने-लोकतन्त्रमा बोल्दा र प्रदर्शन गर्दा गोली हान्नु लज्जाजनक
काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बालकुमारी र सर्लाहीमा प्रदर्शनका क्रममा सरकारद्वारा गोली हानेर हत्या गर्नु लज्जाजनक विषय भएको बताएका छन् । बुधबार गजेन्द्रनारायण सिंहको २२औँ पुण्य तिथिको अवसरमा...