प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख र उपप्रमुखसहित ६ जनाविरुद्ध मुद्दा
काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख र उपप्रमुखसहित ६ जनाविरुद्ध वन मुद्दा दायर भएको छ । बिहीबार सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, निलम्बित नगरप्रमुख...