रामबहादुर बमजनलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश
काठमाडौँ । रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको तहसिलदार तथा...