गाउँपालिकाको कार्यालय र अध्यक्षको घरमा ढुंगामुढा, कर्मचारीमाथी हातपात
काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ढुङ्गामुढा र आगजनी भएको छ। चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्यूटका विद्यार्थीले गाउँपालिकाको कार्यालय र गाउँपालिका अध्यक्षको निजी निवासमै ढुङ्गामुढा गरेका हुन् । पालिकाले जिल्लाबाहिर कर्मचारीका लागि दुई दिने...