सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको सर्वदलीय बैठक नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्...