अनियन्त्रित डढेलो नियन्त्रणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जको सर्वपक्षीय अनुरोध
काठमाडौँ । समुन्द्र सतहदेखि तीन हजार ८३२ मिटरको उचाइमा फैलिएको डढेलो नियन्त्रणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले सर्वपक्षीय सहयोगको आह्वान गरेको छ । निकुञ्जको आधार इलाकामा पर्ने नुवाकोट जिल्लाको दुप्चेश्वर गापा-१...