प्रचण्डविरुद्धको रिट न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको रिट न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ। गोला प्रथाद्वारा तोकिएको पेसी तेस्रो (घ) नम्बरमा रहेको छ। प्रचण्डले द्वन्द्वकालीन हत्यामा ५ हजारको...