बालसेना सम्बन्धी विवाद सर्वोच्चको पूर्ण इजलासमा पेश हुने
काठमाडौँ । संक्रमणकालीन न्यायसँग बाल सेनाको सरोकार पनि जोड्नुपर्ने माग सहितको विवाद अब सर्वोच्च अदालतको पूर्ण इजलासमा पेश हुने भएको छ । सर्वोच्चको संयुक्त इजलासले संक्रमणकालीन न्यायका विषयमा बाल सेनाको...