अर्थ मन्त्रालयको सीसीटीभी प्रकरणमा रिट दर्ता गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले अर्थ मन्त्रालयको सीसीटीभी प्रकरणसम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको इजलासले रिट निवेदन दरपिठ (अस्वीकृत) हुने...