सर्वोच्चको आग्रह अवज्ञा गर्दै अदालत परिसरमा नाराबाजी
काठमाडौँ । सर्वोच्च अदालत प्रशासनको आग्रहको अवज्ञा गर्दै कानून व्यवसायीले मंगलबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन् । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सर्वोच्च अदालतका एक अधिकारीले प्रधानन्यायाधीश...