सकियो रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सकिएको हो। रिटमाथिको सुनुवाइ सकिएकाले...