एक वर्षमा सर्वोच्च अदालतले गर्यो ३७ प्रतिशत मुद्दा फर्छ्यौट
काठमाडौँ । चालू आर्थिक वर्षमा सर्वोच्च अदालतमा दर्ता भएका ३७.८४ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले सो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा...