प्रधानमन्त्री ‘प्रचण्ड’ले पाए सफाइ
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सफाइ दिएको छ । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री ‘प्रचण्ड’ले सफाई पाएका हुन् । अदालतको फैसलालाई लिएर व्यक्त गरिएका आलोचना वा समालोचनात्मक टिप्पणी र...