प्रतिनिधिसभा विघटन मुद्दामा आज हेर्दाहेर्दैमा पेसी
काठमाडौँ । प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतले सुनुवाइको सम्पूर्ण प्रक्रिया पुरा गरेर आजका लागि हेर्दाहेर्दैमा पेसी तोकेको छ । संवैधानिक इजलासमा उक्त मुद्दामाथिको सम्पूर्ण सुनुवाइ प्रक्रिया पुरा भइसकेर फैसलाको अन्तिम...