‘बुलाकी’ ले पायो सर्वोत्कृष्ट चलचित्रको राष्ट्रिय अवार्ड
काठमाडौँ । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ ले सर्वोत्कृष्ट चलचित्रको राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । आज राष्ट्रपति निवासमा आयोजित विशेष समारोहमा चलचित्रलाई सो अवार्ड प्रदान गरियो । राष्ट्रपति रामचन्द्र...