लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले बुझायो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टिलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ । २३ करोड ७९ लाख रुपैयाँ...