प्रधानसेनापति शर्मा र बेलायती सेनाप्रमुख सान्डर्सबीच भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेनाप्रमुख प्याट्रिक सान्डर्स र प्रधानसेनापति प्रभुराम शर्माबीच मंगलबार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटवार्तामा दुई मुलुकबीच सदियौंदेखि रही आएको पारस्परिक...