राष्ट्रपतिसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतको सेनाका सेनाध्यक्ष सर मार्क कार्लटन स्मिथले आज शिष्टचार भेटवार्ता गरेका छन् । नेपालको चार दिवसीय भ्रमणका लागि शनिबार यहाँ...