नेपाली राजदूत घिमिरेले भेटे बेलायती सभामुख, बेलायतबाट निरन्तर सहयोग हुने प्रतिबद्धता
काठमाडौँ । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गरेका छन् । वेस्टमिनिसटरमा भएको भेटमा राजदूत घिमिरेले बेलायती...