दुई छोरीको हत्या आरोपमा आमा प्रहरी नियन्त्रणमा
सल्यान । सल्यानमा दुई छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिदीबहिनी नै घरभित्र मृत अवस्थामा भेटिएको घटनामा प्रहरीले आमा अन्दाजी २६ वर्षीया पूर्णिमा रानामगरलाई नियन्त्रणमा...