मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा डा. उपाध्याय नियुक्त
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा डा. जितु उपाध्याय नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको टीकापुर नगरपालिका-१ निवासी उपाध्यायलाई यही पुस महिनादेखि लागू हुने गरी राजनीतिक...