विज्ञापन बोर्ड र नेपाल टेलिभिजनमा सदस्य नियुक्त
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको सदस्यमा झापाका चेतन अधिकारी र नेपाल टेलिभिजनको बोर्ड सदस्यमा ललितपुरका सवनम मुखियालाई नियुक्त गरेको छ । सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङको निर्णयबाट आज...