उपत्यकामा १३ अनुगमन टोली, फिर्ता पठाइयो अनुमतिबिनै काठमाडौँ प्रवेश गर्न खोज्ने साढे १९ हजारलाई
काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँ उपत्यकामा सवारीसाधनमा जोरबिजोर प्रणालीको नियम लागू गराउन १३ वटा टोली परिचालन गरेको छ। सरकारले काठमाडौँ उपत्यका र कोरोनाका सक्रिय सङ्क्रमित २ सय नाघेका जिल्लामा सवारीसाधनमा...