जिप र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु
काठमाडौँ । काठमाडौँको नागर्जुनमा जिप र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–७ स्थित बिन्दावासिनी सडक खण्डमा स्वीजरल्याण्ड पार्कबाट कलङ्कीतर्फ आउँदै गरेको प्र०१–०२५च ९२४३ नम्बरको...