उपत्यकामा निजी सवारीसाधनमा जोरबिजोर हट्यो
काठमाडौँ । काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै सोमबार बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसी०को बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली...