राप्रपाको र्यालीले अस्तव्यस्त बन्यो ट्राफिक व्यवस्थापन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनका कारण काठमाडौँ चक्रपथ भित्र सवारी आवागमन अस्तव्यस्त भएको छ । बिरलै ट्राफिक जाम हुने करिडोर क्षेत्र (खोला किनारका सडक)भएर यात्रा गर्नेहरू पनि...