मन्त्री ज्वालाको दाबी : सवारी ऐनमा एकरूपता कायम हुन्छ
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी ऐन बनाउँदा संघीय, प्रदेश र स्थानीय सरकारबीच एकरूपता कायम गर्नका लागि गृहकार्य भइरहेको बताएका छन् । सवारी तथा यातायात सम्बन्धमा व्यवस्था...