सवारी लाइसेन्सको त्रुटि अब प्रदेश कार्यालयबाट सच्याउन पाइने
काठमाडौँ । सवारी चालक अनुमतिपत्रमा भएको त्रुटि अब प्रदेशस्थित कार्यालयबाट सच्याउन पाइने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र आवेदकको बायोमेट्रिक बाहेक विवरण सच्याउने काम प्रदेश मातहत यातायात...