ट्रायल सेन्टरमा चोरीका गाडी प्रयोग भएको बारे छानबिन गर्न गृहलाई पत्राचार
काठमाडौँ । सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा ट्रायल सेन्टरहरूमा प्रयोग गरिएका सवारी साधनहरूबारे छानबिन गर्न राष्ट्रिय सतर्कता केन्द्रले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । अधिकांश...