सवारी ज्यान मुद्दामा फरार भएका सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रीका छोरा बबी सोडारी पक्राउ
धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको जिल्ला...