झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
काठमाडौँ । झापामा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। बुधबार बेलुकी ७ बजेको समयमा झापाको कन्काई नगरपालिका-७ दुर्गापुरस्थित पूर्व(पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७९३७...