सवारी पटके राजस्व संकलन केन्द्र सञ्चालन, दैनिक ५ लाख संकलनको अनुमान
काठमाडौँ। कोशी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले सवारी पटके बाटो इजाजत राजश्व संकलन केन्द्रको उद्घाटन गरेका छन् । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरमा राखिएको पटके राजश्व संकलन केन्द्र...