बारामा सवारी लाइसेन्स ट्रायल सेन्टरको उद्घाटन
काठमार्डाैँ । मधेस प्रदेशको कलैया उपमहानगरपालिका-३ गंगापुर स्थित यातायात ट्रायल सेन्टरको उद्घाटन गरिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले शनिबार एक कार्यक्रमकाबीच सेन्टरको उद्घाटन गरेका हुन्। उद्घाटन भएसंगै अब कलैयाबाटै...