बागलुङमा चार पाङ्ग्रे सवारीको लाइसेन्स परीक्षा सुरु
काठमाडौँ । बागलुङमा ११ वर्षपछि चार पाङ्ग्रे सवारीसाधनको लाइसेन्स परीक्षा सुरु भएको छ । सवारी लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड अनुसारको पूर्वाधार नहुँदा २०६९ सालदेखि रोकिएको परीक्षा बुधबारदेखि सुरु...