आमाको नामबाट नागरिकता पाए पौने १७ लाख लाभान्वित हुने दाबी
काठमाडौँ। महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन विधेयकको स्वागत गरेको छ । एफडब्लुएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठले जारी गर्दै पौने प्रस्तावित विधेयक संसदबाट...