माया हत्याका अभियुक्त सशस्त्र जवानलाई लगियो बैतडी
बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ बर्षीया माया लुहार हत्याका आरोपी सशस्त्र प्रहरीका जवान भरतराम कोलीलाई बैतडी पुर्याइएको छ। आइतबार कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका हत्या आरोपी कोलीलाई राति बुझेको...