सरकार र विद्रोहीबाट मारिएकाका परिवारलाई भेदभाव हुन्न : प्रधानमन्त्री
काठमाडौँ । सशस्त्र द्वन्द्वको क्रममा मृत्यु भएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी संसदमा विचाराधीन टीआरसी विधेयकमा आफूहरूले कुनै बाधा नगर्ने बताएका छन् । टीआरसी विधेयकमा द्वन्द्वपीडित सुरक्षाकर्मीका...