तीन एसएसपी डिआइजीपीमा बढुवा सिफारिस
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका तीन वरिष्ठ उपरीक्षक (एसएसपी) सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजीपी) पदमा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरी नियमावली, २०७२ को...