काभ्रेमा अलपत्र एक सय ४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौँ ल्याइयो
काठमाडौँ । काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा अलपत्र परेका एक सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौँ ल्याएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट...