उत्तर पुस्तिकामा चिट स्टिच गर्ने पाँच जनालाई एक वर्षका लागि प्रतिबन्ध
काठमाडौँ । सशस्त्र प्रहरी बल जवानको परीक्षामा अनियमित कार्य गरेको आरोपमा लोकसेवा आयोगले पाँच परीक्षार्थीलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ । उत्तर पुस्तिकामा आफ्नो विवरण केरमेट गरेर अर्को परीक्षार्थीको...