सशस्त्रमा भर्ना खुल्यो, जवानदेखि चर्मकर्मीसम्म गरी दुई हजार बढी माग
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले नयाँ भर्ना आव्हान गरेको छ । जवानदेखि केसकर्तकसम्म गरी २ हजार ४० जना कर्मचारीका लागि दरखास्त मागेको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, भर्ना...