गैरकानुनी रूपमा नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । गैरकानुनी रूपमा भारतबाट नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीले नेपाल-भारत सीमा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। शुद्धोधन गाउँपालिका वडा न. ५ घेराउजोतस्थित नेपाल...