गृह मन्त्री लेखकले भने-सरकारको १०० दिनभित्र सशस्त्र प्रहरी विधेयक संसदमा लैजान्छौँ
काठमाडौँ । गृह मन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सरकारको १०० दिनभित्र संसदमा दर्ता गर्ने बताएका छन् । विधेयकको मस्यौदामाथि छलफलका क्रममा गृह मन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र...