सशस्त्र समूह र तालिबान लडाकुबिच भिडन्त, सात बालबालिकासहित १७ जना मारिए
काठमाडौँ । अफगानिस्तानको हेरात प्रान्तमा तालिबान लडाकु र सशस्त्र समूहबिच भएको छ । पश्चिमी प्रान्त हेरातमा भएको भिडन्तमा एक दर्जनभन्दा बढी मारिएको स्थानीय अस्पताललाई उद्धृत गर्दै स्पुटनिक समाचार माध्यमले जनाएको...